काठमाडौं– रूपन्देहीको बुटवलमा अव्यवस्थित बसोबासी तथा भूमिहीन सुकुम्वासीहरूले प्रदर्शन गरेका छन्। सरकारले वर्षौंदेखि बसोबास गर्दै आएका सुकुम्वासीलाई विकल्पविना हटाउन खोजेको भन्दै देशभरका सुकुम्वासीहरूले विरोध प्रदर्शन गरेका हुन् । नेपाल भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासी संघर्ष समिति, रूपन्देहीको आयोजनामा भएको प्रदर्शन बुटवलको राजमार्ग चौराहाबाट सुरू भएको थियो । प्रदर्शनकारीहरूले राजमार्ग चौराहा, मिलनचोक, बसपार्क, पुष्पलाल पार्क हुँदै […]