दोलखा– दोलखामा निर्वाचन नजिकिँदै आएसँगै पछिल्ला दिनहरूमा पार्टी छाड्ने र प्रवेश गर्नेहरूको लर्को लाग्न थालेको छ । बिहीबार कांग्रेस वैतेश्वरले आयोजना गरेको चुनावी सभामा दर्जनौँ एमाले र पूर्व माओवादी पार्टी छोड्नेको लर्को लागेको थियो । मैनापोखरीमा आयोजना गरेको चुनावी सभामा झण्डै एक २० जना कार्यकर्ताले आफू आबद्ध पुरानो दलको सदस्यता त्याग गर्दै नेपाली कांग्रेस प्रवेश […]