ज्योति मगरलाई ‘साइबर बुलिङ’, न कलाकार पक्षमा देखिए न रास्वपा नै बोल्यो

काठमाडौं- नेपालमा खासगरी महिलाहरू साइबर बुलिङमा परिरहनु आश्चर्यको विषय होइन । बलात्कार जस्ता जघन्य अपराधबाट पीडित महिलालाई पनि साइबर बुलिङको शिकार बनाइने गरिएको छ। सर्वसाधारण महिलादेखि कहलिएका महिला कलाकारहरू पटक पटक यस्ता आक्रमणको शिकार हुने गरेका छन् । चिनिएका महिला कलाकारहरूलाई पनि फरक विचार राखेकै कारण आक्रमण गरिने गरिएको छ। आफ्ना स्वतन्त्र अभिव्यक्ति र ‘एन्टी […]