‘शोले’ का निर्देशक निफमा सहभागी हुँदै

भारतका चर्चित निर्देशक, निर्माता र कलाकार रमेश सिप्पी नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा उद्घाटन समारोहमा विशेष उपस्थित रहने भएको छ।