स्रोत नखुलेको १३ लाख रुपैयाँसहित ठमेलबाट एक युवक पक्राउ

स्रोत नखुलेको १३ लाख ७५ हजार रुपैयाँ नगदसहित काठमाडौंको ठमेलबाट एक युवक पक्राउ परेका छन् ।