काठमाडौं- उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले राजीनामा बुझाएकी छन्। उनले प्रधानमन्त्री बालेन शाहसमक्ष बिहीबार राजीनामा बुझाएकी हुन् । देशभर करिब एक महिनादेखि खाना पकाउने ग्यासको हाहाकार भइरहँदा मन्त्री गौरी कुमारीले निरीहता प्रकट गर्दै आएकी थिइन्। बुधबार सिंहदरबारमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकलाई सम्बोधनका क्रममा उनले आफू निरीह भएर […]