शवलाई व्यवस्थापन गरिएको हो, डीएनए मिल्याे भने आफन्तले लान सक्नुहुन्छ : प्रजिअ अर्याल (अन्तर्वार्ता)

काठमाडाैं । बुधबार भोटेकोशी नदीमा आएको बाढीका कारण मृत्यु भएका व्यक्तिहरूका शव व्यवस्थापन गर्न सुरू गरिएकाे छ । चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल शवहरूलाई गाडिएको भए पनि डीएनए म्याच भएको खण्डमा आफन्तहरूले भविष्यमा पनि निकालेर लान सक्ने अवस्थामा राखिएको बताउँछन् । शव व्यवस्थापन निर्देशिका अनुसार काम गरिएको बताउँदै अर्यालले दुर्गन्धित भएर थप जटिलता निम्तिनुभन्दा […]