बर्दियामा मण्डला थिएटरले नि:शुल्क डकुमेन्ट्री थिएटर कार्यशाला गर्ने
७ भदौ, काठमाडौं । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका नागरिकहरूका कथा, स्मृति र इतिहासलाई रंगमञ्चमार्फत प्रस्तुत गर्न बर्दियामा दुई हप्ता लामो आवासीय डकुमेन्ट्री थिएटर कार्यशाला आयोजना हुने भएको छ । मण्डला थिएटर नेपालले बर्दियास्थित बेपत्ता …