काठमाडौं- नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण, छुट नवीकरण र अद्यावधिकसम्बन्धी सम्पूर्ण कार्य आगामी २०८३ जेठ २१ गतेभित्र अनिवार्य रूपमा सम्पन्न गरिसक्नुपर्ने निर्णय गरेको छ । पार्टीका महामन्त्री एवं संयोजक प्रदीप पौडेलको सभापतित्वमा ललितपुरको बी.पी. स्मृति भवनस्थित केन्द्रीय कार्यालयमा बसेको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो । क्रियाशील सदस्यताको अभिलेखीकरणलाई बलियो र व्यवस्थित […]
‘लर्न्स टु लिडर’को अवधारणअन्तर्गत आफ्नो ६ वर्षको छोटो यात्रामै हजारौँ युवालाई आफ्नो क्षमता चिन्ने, आत्मविश्वासी बनाउने र भविष्यको नेतृत्वकर्ताको रूपमा अघि बढाउने शैक्षिक संस्थाको रूपमा आफ्नै छुट्टै पहिचान बनाउन सफल भएको छ मनास्लु वर्ल्ड कलेज ।
काठमाडौं- फागुन २१ को निर्वाचनमा अहिलेसम्मकै ठूलो धक्का व्यहोरेको नेकपा एमालेले पहिलो पटक सचिवालय बैठक राखेको छ। अध्यक्ष केपी शर्मा ओलीको आह्वानमा शनिबार बैठक बस्न लागेको उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङले जानकारी दिए। चुनावी नतिजाको धक्काले गलेका ओलीले लामो समय सचिवालय बैठक छले । तर बाध्यकारी अवस्था आएपछि सचिवालय बैठक बस्न लागेको हो । ओलीलाई पार्टी […]
काठमाडौं- ६ वर्षअघि ठूलो महत्वाकांक्षा सहित स्थापना गरिएको नेपाल पानीजहाज कार्यालयले हालसम्म ठोस प्रगति हासिल गर्न नसकेको पाइएको छ । महालेखा परीक्षकको ६२औँ वार्षिक प्रतिवेदनअनुसार कार्यालयले जल यातायात विकासका नाममा संरचना खडा गरे पनि नीति, कानुन र कार्ययोजना नै तयार गर्न सकेको छैन । वैकल्पिक यातायातको विकास तथा आन्तरिक र समुद्रसम्म जल यातायात पहुँच विस्तार […]
काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनीत भएका छन् । पार्टी सभापति गगनकुमार थापाले श्रेष्ठलाई कोषाध्यक्षमा दोहोर्याएका हुन् । यसअघि तत्कालीन सभापति शेरबहादुर देउवाले पनि उनैलाई कोषाध्यक्ष बनाएका थिए । गत पुसमा भएको विशेष महाधिवेशनका क्रममा संसोधित विधानअनुरुप श्रेष्ठलाई कोषाध्यक्ष पदमा मनोनीत गरिएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । ‘पार्टीको विधान, २०१७ […]