राष्ट्र बैंकका गभर्नर र सञ्चालक समिति सदस्यको कार्यकाल तीन वर्ष कायम गर्न समितिमा सहमति
४ भदौ, काठमाडौं । संसदीय समितिमा नेपाल राष्ट्र बैंकका गभर्नर र सञ्चालक समितिका सदस्यको कार्यकाल तीन वर्ष कायम गरिने भएको छ ।
सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई …