जेन–जी आन्दोलनले अस्तव्यस्त नेपाली खेलकुद

३ मार्च २००९, पाकिस्तानको लाहोर। श्रीलंकाली क्रिकेट टोलीलाई होटलबाट गद्दाफी रंगशालातर्फ लैजाँदै गर्दा तीव्र गतिमा हुँइकिरहेको बसमाथि अचानक बन्दुकधारी समूहले गोली बर्सायो। चारैतिर गोलीको आवाज, धूलो र भागदौडबीच बसको ‘स्टेयरिङ’ सम्हालेका चालक मेहर मोहम्मद खलीलले भने असाधारण साहस देखाए। ‘चारैतिरबाट गोली चलिरहेको थियो,’ खलील उक्त घटनालाई १६ वर्षपछि सम्झिँदै एबीसी अस्ट्रेलियासँगको अन्तर्वार्तामा भन्छन्, ‘पहिला त […]