निर्वाचनप्रति ओलीको संशय- चुनाव भए भाग लिन्छौँ‚ वातावरण अझै बनेजस्तो लाग्या छैन

झापा। नेकपा एमालेका अध्यक्ष केपी ओलीले अझै पनि चुनावका लागि ढुक्कको वातावरण बन्न नसकेको जिकिर गरेका छन्। झापाको भद्रपुर विमानस्थलमा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले अहिलेसम्म हेर्दा अझै पनि तोकिएको समयमा ढुक्कका साथ निर्वाचन हुनेमा संशय रहेको दाबी गरे। चुनाव भएको खण्डमा आफ्नो पार्टीले भाग लिने पनि उनले बताए। “चुनाव हुने भयो भने हामी भाग […]