रौतहटमा मोटरसाइकल दुर्घटना : श्रीमान्–श्रीमतीको मृत्यु

काठमाडौँ । रौतहटमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा श्रीमान्–श्रीमतीको मृत्यु भएको छ । दुर्गाभगवती गाउँपालिका वडा नं. ४ स्थित गौर–गंगापिपरा सडकखण्ड अन्तर्गत झाझपुल नजिकै आज बिहान मोटरसाइकल दुर्घटना हुँदा श्रीमान्–श्रीमतीको मृत्यु भएको हो । महाशिवरात्रिको अवसरमा भगवान शिवलाई जल अर्पण गर्न हिँडेका श्रीमान–श्रीमतीको सवारी दुर्घटनामा ज्यान गएको हो । ​ बिहान करिब साढे पाँच बजेको […]