अप्रेसन ब्राभो सेरा: ११५ थान बन्दुक बरामद

जिल्ला प्रहरी कार्यालयले गत १५ मंसिरदेखि अवैध भरुवा बन्दुक सङ्कलनका लागि सुरु गरेको ‘अप्रेसन ब्राभो सेरा’ अभियानबाट एक महिनाकै अवधिमा ११५ थान अवैध भरुवा बन्दुक बरामद गरेको हो ।