देउवा पक्षका ५ प्रदेश सभापतिको वक्तव्य- विशेष महाधिवेशनको औचित्य छैन

नेपाली कांग्रेसका ५ प्रदेश सभापतिहरूले विशेष महाधिवेशनको औचित्य समाप्त भइरहेको दाबी गर्दै संयुक्त वक्तव्य जारी गरेका छन्।