२६ सयमुनि झर्‍यो सेयर बजार

६ पुस, काठमाडौं । सेयर बजार फेरि २६ सयमुनि झरेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज आइतबार नेप्से परिसूचक १९.९२ अंक घटेसँगै २५९५ मा कायम भएको छ । कारोबार सुरु भएदेखि दिनभर नेप्से रातो रह्यो …