जीवन बीमा कम्पनीहरूको छ महिनामा बीमाशुल्क ९४ अर्ब नजिक, नेपाल लाइफ अग्रणी

चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि पुस मसान्तसम्म जीवन बीमा कम्पनीहरूले कुल ९४ अर्ब ३७ करोड ९७ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन्। यो गत आर्थिक वर्षको सोही अवधिको ८० अर्ब ६६ करोड ३८ लाख रुपैयाँको तुलनामा १७ प्रतिशतले बढी हो। नेपाल बीमा प्राधिकरणका तथ्यांकअनुसार, सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीमध्ये नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा […]