चुनाव प्रचार सामग्री बनाउने व्यवसायीलाई आराम, आएन ठूलाे अर्डर

देशभर प्रचारप्रसार सुरू भइसक्दा पनि प्रचार सामग्री बनाउने व्यवसायीहरूलाई भने चुनावको लहरले छुन सकेको छैन ।