काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले मंसिर २७ गते प्रतिगामी कदमविरुद्धको ‘क्लाइमेक्स दिन’का रूपमा रहने दाबी गरेका छन्। उनले एमालेको महाधिवेशनमा उपस्थित जनमानसको बलमा लोकतान्त्रिक प्रक्रिया फर्किने अपेक्षा रहेको बताए। पार्टीको ११ औँ महाधिवेशन सफल पार्न टोल–टोलबाट कार्यकर्ताहरू काठमाडौं आउने पाेखरेलकाे भनाइ छ। पार्टी प्रचार तथा प्रकाशन विभागले आयोजना गरेको महाधिवेशनकेन्द्रित प्रचार रणनीतिसम्बन्धी बैठकलाई सम्बोधन […]