पूर्वमाओवादी हावी प्रलोपालाई बाबुरामले लगाऊलान् पार ?

प्रलोपा घोषणासभामा देखिएका नेता कार्यकर्ताहरू अधिकांश पूर्वमाओवादी पृष्ठभूमिका छन् ।