रोकियो शाहरूख खानको 'किङ' को छायांकन

बलिउड अभिनेता शाहरूख खानको आगामी फिल्म 'किङ' को छायांकन रोकिएको छ।