धम्की दिएर गगन विरुद्ध बोल्न लगाएको इनमको दाबी

काठमाडौं, मंसिर ११ । धम्की दिएर नेपाली कांग्रेसका सभापति गगन कुमार थापा लगायत विरुद्धमा बोल्न दबाब दिएको भन्दै जीवन रक्षाको माग गरी इनम सापकोटाले आफ्नी श्रीमति कबिता सापकोटामार्फत राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दर्ता गराएका छन् । आफूलाई नियन्त्रणमा लिएर शारीरिक तथा मानसिक यातना दिई परिवार समेतलाई ज्यान मार्ने धम्की दिएर कांग्रेस सभापति थापालगायत विभिन्न […]