पशुपतिबाट निस्केपछिको तस्वीरलाई लिएर गृहमन्त्रीमाथि टिप्पणी

६ कात्तिक, काठमाडौं । सामाजिक सञ्जालमा गृहमन्त्री ओमप्रकाश अर्यालको एउटा तस्वीर भाइरल बनिरहेको छ । हिजो (बुधबार) गृहमन्त्री अर्यालले पशुपतिनाथ मन्दिरमा कैद गरेको एक तस्वीरबारे सञ्जालमा विभिन्न टिप्पणी हुन थालेका छन् । गृहमन्त्री अर्याल हिजो पशुपति मन्दिर …