काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले अहिले कम्युनिष्टहरूबीचको एकताको आवश्यकता झनै बढेको उल्लेख गरेका छन् । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बीच एकता प्रक्रिया थालिएपछि विप्लवको आफ्नो धारणा आएको हो । त्यसबारे विप्लवले पाँच बुँदे धारणा राखेका छन् । जसमा उनले दुई दलबीच हुन लागेको एकतालाई सकारात्मक रुपमा लिएको भनेका छन् । […]