काठमाडौँ । सांसदहरुले दक्षिण कोरियाका लागि प्रस्तावित नेपाली राजदुत प्रा. डा संगम श्रेष्ठलाई कोरियामा रहेका झन्डै ९१ हजार नेपाली नागरिकको संरक्षण, इपिएस प्रणालीको नियमितता र गैरसरकारी संस्था तथा व्यवसायसँगको विगतको आबद्धतामाथि स्पष्टीकरण माग गरेका छन् । संसदीय सुनुवाइ समितिले मंगलवार कार्य योजना माग गर्दै स्वार्थको द्वन्द्व, नेपाली श्रमिक तथा विद्यार्थीको सुरक्षा र दूतावासको कार्यशैलीबारे प्रश्न […]