काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार (आज)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार बिहीबार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ६३ पैसा र बिक्रीदर १४१ रुपैयाँ २३ पैसा कायम भएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ६८ पैसा र बिक्रीदर ९२ रुपैयाँ ०७ पैसा, क्यानेडियन डलर एकको […]