एमाले केन्द्रीय कमिटीमा सचिव भट्टराईको पार्टी पुनर्गठन प्रस्ताव पेश

नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टीको केन्द्रीय कमिटी बैठकमा ‘आजको संकट र पार्टी पुनर्गठन’ विषयक १६ पृष्ठ लामो प्रस्ताव पेश गरेका छन्।