सुरूमा निराशाजनक व्यापार गरेको 'परान' ले कमायो १७ करोड

निर्माण पक्षका अनुसार रिलिजको दिन फिल्मले ६ लाख रूपैयाँ पनि व्यापार गर्न सकेको थिएन्।