रसुवा बाढी : नेपालले माग्यो ३ अर्ब बढी क्षतिपूर्ति

२५ भदौ, काठमाडौं । नेपालले जलवायु परिवर्तनले गर्दा रसुवा बाढी आएको भन्दै ३ अर्बभन्दा बढी  (दुई करोड अमेरिकी डलर) क्षतिपूर्ति मागेको छ। नेपालले गत हप्ता संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी संरचनाअन्तर्गतको फन्ड फर रेस्पोन्डिङ टू लस …