बास्केटबलमा ज्ञानोदय दोहोरो उपाधिनजिक

काठमाडौं, (नेस) । आयोजक ज्ञानोदय बालवाटिका ३२ औं स.बल ज्ञान कार्निभलअन्तर्गत बास्केटबलमा बिहीबार फाइनलमा प्रवेश गरेको छ । ज्ञानोदयको ब्वाइज÷गल्र्स दुवै टोली फाइनलमा पुगेको हो । बुङमतिस्थित घरेलु कोर्टमा भएको ब्वाइजको सेमिफाइनलमा ज्ञानोदयले रातो बंगलालाई ४२–३० ले पराजित ग¥यो । ज्ञानोदयका साइमन दानीले २१ अंक जोडे । अर्को सेमिफाइनलमा लिटिल एन्जल्स (एलए) ले एलआरआईलाई ४५–२५ […]