काठमाडौँ – प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा रहेका खोलाका किनारमा बिहीबार बिहान पाँच जनाको बेवारिसे शव फेला परेको छ। प्रहरीका अनुसार बिहीबार बिहान करिब ७:३० बजे माडी र लुङ्ग्री खोलाको किनारमा नाम, थर र वतन नखुलेका शवहरू फेला परेका हुन्। स्वर्गद्वारी नगरपालिका–९ जुडापाटास्थित माडी खोलाको छेउमा करिब १२-१३ वर्षीय बालकको शव फेला परेको छ भने […]