हुन्डाई नेपालले सार्वजनिक गर्‍यो नेपालमै निर्मित 'भेन्यु र भेन्यु एन लाइन'

नेपालमै निर्मित भेन्यु सशक्त र आकर्षक एसयुभी डिजाइनसहित प्रस्तुत गरिएको छ।