डिजिटल वालेट सञ्चालनमा राष्ट्रिय परिचयपत्रको विवरण अनिवार्य गर्दै राष्ट्र बैंकको नयाँ व्यवस्था

काठमाडौँ । नेपाल राष्ट्र बैंकले डिजिटल वालेट सञ्चालन तथा प्रयोगका लागि ग्राहक पहिचान प्रक्रियालाई थप व्यवस्थित बनाउँदै नेपाली नागरिकका हकमा राष्ट्रिय परिचयपत्रको विवरण अनिवार्य गर्ने व्यवस्था लागू गरेको छ। केन्द्रीय बैंकले भुक्तानी सेवा प्रदायक संस्थालाई राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखका आधारमा ग्राहकको विवरण प्रमाणीकरण गरी वालेट खाता खोल्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो। निर्देशनअनुसार भुक्तानी सेवा […]