फिर्ता भएको ९ करोड ४० लाख बजेट पुन: सुनिश्चित गर्न चन्द्रनगर गाउँपालिकाको माग
३ साउन, जनकपुरधाम । सर्लाहीको चन्द्रनगर गाउँपालिकाले गाउँ गौरवका आयोजनामा खर्च हुन नसकी फिर्ता भएको ९ करोड ४० लाख रुपैयाँभन्दा बढी बजेट पुन: उपलब्ध गराउन संघीय सरकारसँग माग गरेको छ ।
गाउँपालिका अध्यक्ष राजकुमार महतोले प्रधानमन्त्री …