घरको ग्यारेजबाट थालेको व्यवसाय, अहिले वर्षमा १ अर्बको कारोबार

'सफल वा असफल भन्ने कुरा कसरी मूल्यांकन गर्ने भन्नेमा भर पर्छ। जे होस्, सफलताका लागि संघर्ष गरिरहेको छु। केही उपलब्धि पनि हासिल भएको छ,' उनले भने।