नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत राख्ने निर्णय गरेको छ। भारतीय आयल कर्पोरेशन (आईओसी) बाट नयाँ मूल्यसूची प्राप्त भए पनि उपभोक्ताका लागि हाल कायम मूल्यमा कुनै परिवर्तन नगरिएको निगमले जनाएको छ। निगमका अनुसार सञ्चालक समितिको जेठ १७ गतेको निर्णयअनुसार जेठ १८ गते बिहान १ बजेदेखि लागू हुने गरी साविककै मूल्य कायम राखिएको […]