रास्वपा सांसद पोखरेलसँग विद्यालयले उल्टै माग्यो माफी

१५ वैशाख, काठमाडौं । रास्वपा सांसद विश्वराज पोखरेलबाट थर्काइ खेप्ने विद्यालयका प्रधानाध्यापक सन्तबहादुर मगरले माफी मागेका छन् । खिजीदेम्बा गाँउपालिका-२ रगनीमा रहेको श्री चण्डेश्वरी माध्यमिक विद्यालयका प्रअ मगर र  विव्यस अध्यक्ष टेकबहादुर बुढाथोकीले मंगलबार संयुक्त विज्ञप्ति …