१० वैशाख, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक–कर्मचारीले बेतलबी बिदा जोडेर अझै पेन्सन खाइरहेका छन् ।
अनलाइनखबरले २०८१ फागुनमा बेतलबी बिदा जोडेर पेन्सन खाइरहेको समाचार प्रकाशित गरेको थियो । त्यसपछि त्रिविको कार्यकारी परिषद्ले २०८२ जेठ ३० मा …