पूर्वऊर्जामन्त्री खड्कालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौं– सर्वोच्च अदालतले नेपाली कांग्रेसका नेता एवम् पूर्वऊर्जा मन्त्री दीपक खड्कालाई थुनामुक्त गर्न बिहीबार आदेश दिएको छ ।  सर्वोच्चका कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश श्रीकान्त पौडेलको संयुक्त इजलासले यस्तो आदेश दिएको हो। यसअघि नै खड्काको तर्फबाट श्रमति बिनिता थापाले दिएको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ सकिएसँगै सर्वोच्चले थुनामुक्त गर्न आदेश दिएको हो ।  वालेन्द्र शाह […]