झापाका चिया उद्योग पनि आजदेखि बन्द, समस्यामा ६० हजार श्रमिक

४ असार काठमाडौं । भारतले नेपाली चिया निर्यातमा अघोषित रोक लगाएपछि पूर्वका चिया उद्योगहरू धमाधम बन्द हुन थालेका छन् । १ असारदेखि इलामका ५६ उद्योग बन्द भएकोमा आज (४ असार) देखि झापाका ३० भन्दा बढी चिया …