काठमाडाैं । माैसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको जनाएकाे छ । बिहीबार बिहान देशभरी साधारणतया बादल लागेको हाे । बागमती, गण्डकी, लुम्बिनी, कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघगर्जन-चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भईरहेको छ । त्यस्तै, बिहीबार दिउँसो भने कोशी प्रदेश लगायत देशको पहाडी तथा हिमाली […]