सबैको सरकार

समाज एउटा पेसा, व्यवसाय वा कामले मात्र बन्दैन। यसका निम्ति सबैथरी मानिसको संलग्नता हुन्छ। हरेक मानिसले जीविकाका निम्ति आफ्नो सुविधाको पेसा अँगालेका हुन्छन्।