फिफा विश्वकप २०२६ : जर्मनीलाई फेरि अग्रता

३१ जेठ, काठमाडौं । जर्मनीले फिफा विश्वकप २०२६ अन्तर्गत कुरासाओ विरुद्धको खेलमा फेरि अग्रता लिएको छ । सेन्टरब्याक निको स्लोटरबेकले ३८औं मिनेटमा गोल गर्दै जर्मनीलाई २-१ को अग्रता दिलाएका थिए । नाथनियल ब्राउनको कर्नरमा निकोले हेड …