श्रममन्त्रीको दाबी– स्वदेशमै रोजगारी सृजना गर्नेगरी सरकार लागेको छ

३ असार, काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले तीन तहको सरकारसँगको सहकार्यमा स्वदेशमा नै रोजगारीको अवसर सृजना गर्ने काममा सरकार लागि परेको दाबी गरेका छन् । बुधबार आफनो मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकमाथिको छलफलमा सांसदहरूले उठाएका …