ओखलढुंगामा टिपर दुर्घटना हुँदा एक जनाकाे मृत्यु

ओखलढुंगा। ओखलढुंगाको सिद्धिचरण नगरपालिका-५ को ढुंग्रेस्थित सिद्धिचरण लोकमार्गमा टिफर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । सोलुखुम्बुबाट मिर्चैयातर्फ हिँडेको बा.प्र.०८-००१ ख ००८१ नम्बरको टिफर दुर्घटना हुँदा उदयपुरको कटारी नगरपालिका ४ मरुवाखोलाका अन्दाजी २६ वर्षीय टिफर चालक युवराज खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ । हिजो दिउँसो साढे ३ बजेको समयमा सोलुखुम्बु सदरमुकाम सल्लेरीबाट […]