चाडपर्वमा एकरुपता ल्याउन महानगर एवम् पञ्चाङ्ग निर्णायक समितिबीच छलफल

काठमाडौं– विसं २०८३ का तिथिमिति र काठमाडौँ उपत्यकाका चाडपर्वमा एकरुपता ल्याउने विषयमा काठमाडौं महानगरपालिका र नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिबीच छलफल भएको छ ।  महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोल र समितिका सदस्य सचिव एवं कार्यकारी निर्देशक लक्ष्मण पन्थी, सदस्य रतिदेवी जोशी श्रेष्ठसहित पदाधिकारीबीच आज छलफल भएको हो । तिथिमितिका कारण पर्व अघिल्लो दिन मनाउने कि […]