तेरियाले सकिन् डेब्यू फिल्म ‘मित ज्यू’को सुटिङ

काठमाडौं – डान्सर तेरिया मगरले फिल्म ‘मित ज्यू’को सुटिङ पूरा गरेकी छिन् । अनिल बूढा मगरको निर्देशनमा यो फिल्मको सुटिङ एक महिनामै पूरा भएको हो । निर्देशक मगरका अनुसार यो फिल्मको सुटिङ दाङ र रोल्पामा गरिएको छ । माघ ९ बाट यो फिल्मको छायाङ्कन सुरु भएको थियो । मंगलबार फिल्मको इन्ड क्याप गरिएको हो । […]