कुलमान भन्छन्- कतिपय क्षेत्र अझै अँध्यारा छन्, त्यसैले राजनीतिमा आएँ

११ फागुन, धरान । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले देशका कतिपय ठाउँ अझैँ अँध्यारोमा रहेको बताउँदै सोही कारण आफू राजनीतिमा आएको बताएका छन् । सोमबार सुनसरी-१ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष घिसिङले …