घोषणापत्रमा श्रम तथा रोजगार : विनाधितो ऋणदेखि स्वदेशमै विदेशी काम
१३ फागुन, काठमाडौं । २१ फागुनमा तय निर्वाचनका लागि घोषणापत्र जारी गरेका सबैजसो राजनीतिक दलले श्रम तथा वैदेशिक रोजगार क्षेत्रलाई महत्त्वपूर्ण प्राथमिकतामा राखेका छन् । यद्यपि, अधिकांश दलले अघिल्ला निर्वाचनमा गरेका प्रतिबद्धतालाई यो चुनावमा पनि …