ग्लोबल आईएमई बैंकद्वारा ग्लोबल मनि विकको अवसरमा विद्यार्थी तथा युवा लक्षित कार्यक्रम आयोजना

काठमाडौं– ग्लोबल आइएमई बैंकले ग्लोबल मनि विकको अवसरमा विद्यार्थी तथा युवा लक्षित वित्तीय साक्षरताका कार्यक्रमहरू आयोजना गर्न लागेको छ ।  बैंकले ग्लोबल मनि विक २०२६ को अवसर पारेर मुलुकका सात वटै प्रदेशमा सप्ताहव्यापी रुपमा विद्यार्थी तथा युवा लक्षित  वित्तीय तथा  डिजिटल साक्षरताका कार्यक्रमहरू आयोजना गर्न लागेको हो । बैंकले ग्लोबल मनि विक २०२६ को मुख्य नारा ‘स्मार्ट […]